दफा
परिषद्को संरक्षक

(१) प्रधानमन्त्री परिषद्को संरक्षक हुनेछ ।
(२) अध्यक्षले परिषद्को वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गर्नेछ ।